Onlinekhabar
राजधानीबाट बुधबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले सर्वपक्षीय सभा गर्न दलहरु सहमत भएको, प्रमुख दलबीच राजनीतिक, संवैधानिक हैसियत र परिणामबारे विवाद भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिकाले पहिरो गएर सुनकोशी नदी थुनिँदा बनेको ताल खोल्न सेनाले साढे तीन करोड मागेको, धाँजा परेको कोठामा पढाइ हुने गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले बालस्वास्थ्यको लापरबाही भएको, खोप लगाउँदा ६ महिने बालकको मृत्यु भएको, नेपालमा खाद्यन्न भएपनि खान नजानेर कुपोषण हुने गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले प्रधानमन्त्रीको प्रस्ताव कांग्रेसकै वरिष्ठ नेताद्वारा अस्वीकार गरेको, नेपाल-भारत उर्जा सम्झौता वार्ता आजबाट सुरु भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले दलहरुबीच संविधान निर्माणका विवादित विषयमा दलहरु सहमति नजिक, बाढीपीडितलाई शिविरमा सारेपछि सास्ती बढेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

No comments :
Post a Comment