हाम्रो खयरमारा राम्रो खयरमारा

हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग
Showing posts with label khel. Show all posts
Showing posts with label khel. Show all posts

म्यानचेष्टर युनाइटेड बर्नलीसँग बराबरीमा रोकियो

No comments :
काठमाडौं, भदौ १४ - म्यानचेष्टर युनाइटेडलाई इंग्लिस प्रिमियर लिगमा बर्नलीले गोलरहित बराबरीमा रोकेको छ ।
जारी सिजनमा खराब प्रदर्शन गरिरहेको म्यानयूले बर्नलीलाई उसको घरेलु मैदान टर्फ मुरमा दवावमा राखेपनि गोल गर्न सकेन र अंक बाँड्न बाध्य भयो ।
लिगको तेश्रो खेल बर्नलीसँग खेलेको म्यानयू पहिलो खेलमा स्वान्सीसँग २–१ ले पराजित भएको थियो भने दोश्रो खेलमा सण्डरल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो ।  म्यानयूले तीन खेलबाट जम्मा २ अंक मात्र बटुलेको छ । यसै वर्ष प्रिमियर लिगमा बढुवा भएको बर्नलीले भने लिगमा पहिलो अंक जोडेको छ ।
  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home