राजधानीबाट आइतबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले विपक्षीदललाई संसद अवरोध नगर्न प्रधानमन्त्रीले आग्रह गरेको,
भदौ २१ भित्र संविधानका विवादित विषयमा सहमति हुने सम्भावना कम रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले ५० लाख अनुदानमा मुख्यसचिव र गर्भनरको असहमति भएको, सहरी सडकमा संकेत नभएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले रगत खोज्दाखोज्दै बिरामीको ज्यान गएको, प्रचण्डले संविधान निर्माणमा देखिने भूमिका पाउन दंग्यायँदै गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले सभासद् सिफारिसले सत्तारुढ दलका विवाद बढेको, राष्ट्रिय सतर्कता केन्द्रमै अनुसन्धान अधिकृतको अभाव रहेको खरबलाई प्राथमिकताका साथ छापेको छ ।
No comments :
Post a Comment