हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

अरिङ्गालको गोलो पोल्न खोल्दा २ को मृत्यु

No comments :
अरिङ्गालको गोलो पोल्न जादा घारजीपिपल र देबस्थलमा दुईजनाको मृत्यु भएको छ । एकजनाको रुखबाट लडेर र अर्काको अरिङ्गालले टोकेपछि उपचार गराउन भारतको लखनौ लैजादा मृत्यु भएको हो ।
ऋरिंगालको गोलो पोल्न जादा रुखबाट लडेर घाजरीपिपल ८ सुनौलीबजारका ३९ वर्षीय मानबहादुर रानाको रुखबाट लडेर र देबस्थल ९ गैरिबजारका ४५ वर्षीय कर्ण बहादुर पुनको उपचारका लागि लैजादै गर्दा आइृतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाजरीपिपल सुनौलीका राना मुलखोलाको राउचे जंगलमा रुखबाट लडेका थिए भने पुनलाई देबस्थलको खहरेखोला नजिकै जंगलमा भएको गोलामा आगो लगाउन खोल्दा अरिङ्गालले टोकेको थियो । गाउघरमा अरिङ्गालको गोलामा आगो लगाई त्यसभित्र रहेको किरा खाने चलन छ ।

No comments :

Post a Comment

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home