हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

केटी साथीको अश्लिल तस्बिर फेसबुकमा राख्ने धम्की दिने पक्राउ

No comments :
आफूसँगै पढ्ने केटी साथीको तस्बिरको दुरुपयोग गरी अश्लिल बनाएर सामाजिक सञ्जालमा राख्ने धम्की दिँदै रकम अुसली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको किर्तिपुर वस्ने वर्ष २२ को राजेश पौडेल छन् ।
उनले आफूसँग एउटै कक्षामा पढ्ने महिला साथीको मोवाईलमा रहेको फोेटो दुरुपयोग गरी अश्लिल फोटो बनाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिदिन्छु भनेर धाक धम्की देखाई पटक–पटक ईमेल गरी ६ हजार रुपैयाँ माग गरेको प्रहरीको दावी छ ।
पक्राउ परेका पौडेललाई विद्युतीय कारोवार ऐन अन्र्तगत मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडांैमा राखिएको छ । 

No comments :

Post a Comment

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home