काठमाडौं, भदौ ८– शनिबार एकाविहानै राजधानीको टुंडिखेलमा मान्छेको घुईंचो लाग्यो । अरुबेला यहाँ ‘मर्निङ वाक’ र खेल खेल्नेहरुको चहलपहल हुन्थ्यो ।
शनिबार भने अर्कै उत्साह र उमंग थियो–हजारौं मान्छे जम्मा हुने र राष्ट्रिय झण्डाको आकारमा उभिएर विश्व रेकर्ड बनाउने । सबैको मन मिलेपछि नहुने कुरै थिएन ।
३५ हजारभन्दा धेरै मान्छेको तन र मन दुवै मिलेपछि टुंडिखेलमा राष्ट्रिय झण्डाको विशाल आकार बन्यो । आयोजक ‘शान्ति र समृद्धिको लागि मानव मूल्य’ नामक संस्थाका अनुसार धेरै मान्छे एकै ठाउँमा उभिएर राष्ट्रिय झण्डाको आकार बनेको यो विश्वमै पहिलोपटक हो
हजारौंको तन र मन मिलेपछि यसरी बन्यो राष्ट्रिय झण्डा

Subscribe to:
Post Comments
(
Atom
)
Dish Home
No comments :
Post a Comment