- Ratopati
- गणेश विष्ट
भोजपुर, भदौ २३–एसएलसी पुरक परिक्षाको नतिजा अनुसार भोजपुर बाट ५१ प्रतिशत मात्र विद्यार्थी पास भएका छन ।
गत साउन २० गते देखि साउन २७ सम्म सञ्चालन भएको पुरक परिक्षा जम्मा सहभागी १ हजार १ सय ९५ जना बिद्यार्थी मध्ये ६ सय १० जना मात्रै उत्तीर्ण भएका हुन् ।
चैत्रमा सञ्चालीत एस.एल.सीमा २ बिषय सम्ममा अनुतीर्ण हुने बिद्यार्थी एस.एल.सी पुरकमा सहभागी रहेका थिए । जिल्लाका ७० बिद्यालयका परिक्षर्णिहरलाई जिल्लाको बिद्योदय उच्च मा.वि तथा जनसेवा नि.मा.वि परिक्षा केन्द्रमा परिक्षा सञ्चालन भएको थियो ।
बाक्लो हुनुका साथै एक परिक्षार्थीको उत्तर पुस्तीका अर्को विद्यार्थीले सहजै सार्न सक्ने अबस्था रहेको थियो ।
परिक्षा थियो यस्तो
भोजपुरको २ वटा परिक्षा केन्द्रमा भएको परिक्षामा अनिवार्य गणित , विज्ञान र अङग्रेजीको दिन परिक्षार्थीहरु कोठामा अव्यबस्थीत रुपमा बसी रहेको देखिन्थे । त्यती मात्र हैन उनिहरु एक अर्कामा उत्तरपुस्तीका साटा साट गरेर लेखिरहेका थिए । एउटा सिटमा तिन जना बस्दा एउटै बेञ्चको एकले अर्काकोे हेर्नु त आश्र्चायको कुरा भएन तर एक बेञ्चको परिक्षर्णीले अर्का बेञ्चको परिक्षार्णीको कापी आफ्नो बेञ्चमै राखेर मनोमानी रुपमा सारीरहेको देखिन्थ्यो । उनिहरुले गार्डकै आगाडि खुलेयाम रुपमा चिट तथा अर्काको कापी सारीरहेका थिए ।
किन भए कम उत्तीर्ण
परिक्षार्थीको पढेर भन्दा पनी चिट चोरेर पास हुन्छु भन्ने मानसिक्ता भएको र पढ्न भन्दा पनी रमाईलो गर्ने तर्पm विद्यार्थीको ध्यान हुनु । परिक्षार्थीहरु एकको कापी अर्काल सर्दा समयको बरबादी ता हन्छ नै त्यो पनि मिलेको उतर नभएको कारणले गर्दा पनी विद्यार्थी कम पास भएका हुन ।
यसरी मनपरि रुपमा परिक्षा सञ्चालन हुदापनी उता जिल्ला शिक्षा कार्यलयको भने परिक्षामा कुनै अनियमिता नएको दाबी छ । यो परिक्षाको केन्द अध्यक्ष्य सेम्त गौतम रहेका थिए । यस परिक्षालमा गाडले पनी खासै कडाई नगरेको पाईएको छ । यस्तो परिक्षाको सूधार कसरी गर्न सकिन्छ त ! चिठ चोरेरै पनि आधामात्र विद्यार्थी पास भएका छन ।

पुरक परीक्षामा खुलेआम चिट चोर्दै विद्यार्थीहरु । फाइल तस्बीरः गणेश
No comments :
Post a Comment